पुरस्कार एवं सम्मान समारोह
  • दायित्व साहित्य महोत्सव २०४९
    पूर्णाङ्क १ देखि १६ सम्म दायित्वमा प्रकाशित लेख रचनाहरुलाई तीन विषयमा (कथा, कविता र निबन्ध) विभाजन गरी उत्कृष्ट रचनाहरुको मूल्याङ्कनको लागि तीनजना वरिष्ट समालोचकहरु भएको निर्णाक मण्डल बनाइएको र तीन विषयमा प्रथम, द्वितीय र तृतीय गरी कूल १० जना उत्कृष्ट रचनाकारहरुलाई कविवर केदारमान व्यथितको प्रमुख आतिथ्यमा उहाँकै हातबाट पुरस्कृत गरिएको थियो।

  Dayitwa Wangmaya Pratisthan Dwara Prakasit
Message
publication
Book
Gallery
कार्यालय : घ २ - ३०२
एकता मार्ग,
चावहिल, काठमाडौं
फोन नं ४८६४७६
पो ब नं ६७६६, काठमाडौं
More..