दायित्वका विशेषाङ्क
समय सर्न्दभलाई हैरेर दायित्वका विभिन्न  विशेषाङ्कहरु प्रकाशित हुदै आएकाछन् — अन्तराष्ट्रिय बालबालिका दिवसको अवसरमा बाल संस्मणङ्क, ऐतिहासिक जनआन्दोलनको सम्झना स्वरुप जनआन्दोलनाङ्क, पच्चिसौं अङ्कको सम्झनास्वरुप रजताङ्क, भारतीय संवीधानमा नेपाली भाषालाई अन्तर्भुक्त गरीएको अवसरमा भारतीय नेपाली साहित्यिक विशेषाङ्क, नेपाल भ्रमण वर्षको अवसरमा विशिष्ट साहित्यकार विशेषाङ्क। यसैगरी शङ्कर कोइ।राला विशेषाङ्क, कथा विशेषाङ्क र कविता विशेषाङ्कहरु पनि हामीले पाठकको चाहना अनुसार प्रकाशित गरेका छौं। यी विशेषाङ्कहरु नभनेर संस्मरणाङ्क मात्र भनेका छौ, किनकि ती अङ्कहरु संस्मरणमा मात्र केन्द्रित छन्।


  Dayitwa Wangmaya Pratisthan Dwara Prakasit
Message
publication
Book
Gallery
कार्यालय : घ २ - ३०२
एकता मार्ग,
चावहिल, काठमाडौं
फोन नं ४८६४७६
पो ब नं ६७६६, काठमाडौं
More..